हाम्रो पुर्ण जानकारी...

Rajgadh Online Radio (राजगढ अनलाइन रेडियो अब २४सै घण्टा)

Sunday, April 19, 2015

मौसम बिवरणका लागी जानकारी

राजगढ़ बासी  सम्पुर्णमा यो जानकारी गराउन चाहन्छौँ  कि अब राजगढ़  तथा आसपासका गाउँ बिकास समिति साथै झापाको मौसम बिवरण सिधै अनलाईनबाट  हेर्न सकिनेछ। त्यसका लागी  यहाँ क्लिक गरेर Rajgarhat, East, NP टाईप गर्नुहोस, ५ दिन सम्मको ताजा मौसम बिवरण पाउन सक्नु हुनेछ। धन्यवाद !

Saturday, April 4, 2015

नमस्ते! नमस्ते!! नमस्ते!!!

पाई सम्पुर्ण  साथी भाईको  सक्रियतामा यो राजगढ़ अनलाईन रेडियो खोल्न सफल भएका छौ। धन्यवाद सबैमा।
हाम्रो राजगढ़  सदस्य समुह, राजगढ़, झापा, नेपाल।

हाम्रो बारेमा...♠

All Blog in One...♠

ताजा पोस्टहरु...♠

Blog Archive...♠

Foot Visitors...♠

Radio Rajgadh Pro...♠