हाम्रो पुर्ण जानकारी...

Rajgadh Online Radio (राजगढ अनलाइन रेडियो अब २४सै घण्टा)

Friday, May 22, 2015

आदरणीय श्रोता, पाठक आगन्तुक मित्र वर्ग ज्युहरु !

आदरणीय श्रोता, पाठक आगन्तुक मित्र वर्ग ज्युहरु !
मिती २०७२ साल बैशाख - १२ गते शनिबार देखि नेपालमा आएको निरन्तर भुकम्पका कारण हज्जारौं नेपालीको ज्यान गएको समयमा हामीले अनलाईन रेडियो सन्चालन  कार्य निरन्तर दिन उचित ठानेनौँ।  आशा छ तपाईहरुले यस दर्दनाक घडीमा सन्चालन  गर्नु भएन राम्रो गर्नु भयो, भन्ने अवश्य ठान्नु भएको होला भन्ने आशा गर्दछौं। आफ्नो देश र नेपाल आमाको छातीमा भएको यो दर्दलाई चांडै सान्तवना मिलोस, भगवान श्री पशुपतीनाथ सँग  यहि प्रार्थना गरौँ; अनि आशा गरौँ , भविष्यमा अवश्य निरन्तर रेडियो सन्चालन  गर्नेछौं। धन्यवाद !

हाम्रो बारेमा...♠

All Blog in One...♠

ताजा पोस्टहरु...♠

Blog Archive...♠

Foot Visitors...♠

Radio Rajgadh Pro...♠