
झापाको राजगढ–४ का ३४ वर्षीय देवकुमार साहा ले नयाँ प्रविधिबाट च्याउ उत्पादन गर्न शुरु गर्नुभएको छ ।कालो र निलो ढुसीबाट सहजै जोगाउन सकिने जनाउदै उहाँले काँचो प्रविधिबाट कन्ये च्याउ उत्पादन गर्न शुरु गर्नु भएको हो । सामान्यतया च्याउ उत्पादनका लागि टुक्र्याएको पराललाई पकाएर च्याउ खेती गरिदै आएपनि साहाले...